काठमाडौँ। नेपाल आईसीसी टी-२० विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको छ। इंग्ल्यान्डले दिएको १८५ रनको लक्ष्य पछ्याउँदा नेपालले २० ओभरमा ६ विकेट गुमाएर १८० रन मात्र बनाउन सक्यो। अन्तिम ओभरमा १० रन चाहिँदा सेट ब्याटर लोकेश बम क्रिजमा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले फागुन २१ को निर्वाचनमा एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको छ। बिहीबार केन्द्रीय कार्यालयमा बसेको निर्वाचन परिचालन समितिको जुम बैठकले एमालेसँग चुनावी तालमेल नहुने स्पष्ट पारेको हो। बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्डले क्षेत्रगत

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले तोकिएकै मितिमा निर्वाचन हुनेमा ढुक्क हुन सबैमा आग्रह गरेकी छन् । बिहीबार मतपत्र छपाइस्थल जनक शिक्षा सामग्री केन्द्रको प्रेसमा अनुगमनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले यस्तो आग्रह गरेकी हुन् । उनले निर्वाचन एकै चरणमा हुने भन्दै

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पनि पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । यस दिन भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बागलुङ, म्याग्दी, नवलपुर, पाल्पा र रुपन्देहीमा महाशाखाले बाढीको मध्यम…


काठमाडौं । विश्वको आपूर्ति शृंखलामा दुर्लभ खनिज पदार्थमा चीनको प्रभुत्वका कारण बेइजिङ र वासिङटनबीच हालै भएको व्यापार वार्तामा यो विषय प्रभावकारी सौदाबाजीको साधन बन्यो । अमेरिका र चीन दुवै पक्षले एक व्यापार फ्रेमवर्कमा सहमति जनाए र वार्ता टुंग्याए । इलेक्ट्रोनिक्स, उन्नत उत्पादन, रक्षा र स्वास्थ्य सेवाजस्ता धेरै उद्योगमा प्रयोग हुने…


जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–७, खल्लाचौरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्युु भएको छ । चारजना घाइते छन् । गए राति (असार २) चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९, तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले जानकारी दिए । दुर्घटनामा घाइते भएका चन्दननाथ–९…



प्रतिलिपि अधिकार © ई.सं. २०२५ अभिभारा साप्ताहिक । सर्वाधिकार सुरक्षित । Design: by Aarush Creation